Chapter:
16. नेपाल सरकारबाट आगामी आर्थिक वर्ष २०८१ २०८२ को बजेट बक्तव्य मार्फत घोषित 'गण्डकी आर्थिक त्रिभुज' परियोजनाले कुन कुन स्थानलाई समेट्दछ ?
17. संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदका पाँच स्थायी सदस्य राष्ट्र कुन कुन हुन् ?
18. 'नयाँ संसार' उपनामले चिनिने महादेश कुन हो ?
19. सूर्य तलको मध्ये कुन रेखामाथि सिधा पर्दा दिन र रात बराबर हुन्छ ?
20. शिक्षा नियमावली, २०५९ अनुसार विद्यालयको लेखा परीक्षण गराउने जिम्मेवारी कसको हो ?
21. अस्तव्यस्त (jumbled) अंग्रेजी अक्षर "SOINE" लाई अर्थपूर्ण शब्द बनाई त्यसको विपरीतार्थक शब्द तलका मध्ये कुनचाहि हो ? पत्ता लगाउनुहोस् ।
22. नेपालका कुन कुन ठाउँलाई क्रमश: बर्थिङ हब (Birthing Hub) र वेडिङ हव (Wedding Hub) को रुपमा प्रबर्द्धन ग विषय आर्थिक वर्ष २०८१ । ८२ को वजेट वक्तव्यमा उल्लेख भएको छ ?
23. सामाजिक संजालमा अपरिचित व्यक्तिको प्रोफाइल विस्तृतमा हेर्नुलाई के भनिन्छ ?
24. परेवालाई शान्तिको प्रतीक मानिए जस्तै सेतो झण्डालाई के को प्रतीक मानिन्छ ?
25. एक डिग्री (`1^0`) देशान्तर बराबर कति मिनेट समयको फरक पर्दछ ?
All Chapters
Topics
प्राथमिक तह
तृतीय श्रेणी
शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षा (सामान्य)-२०८१
नेपाल सरकारबाट आगामी आर्थिक वर्ष २०८१ २०८२ को बजेट बक्तव्य मार्फत घोषित 'गण्डकी आर्थिक त्रिभुज' परियोजनाले कुन कुन स्थानलाई समेट्दछ ?
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदका पाँच स्थायी सदस्य राष्ट्र कुन कुन हुन् ?
'नयाँ संसार' उपनामले चिनिने महादेश कुन हो ?
सूर्य तलको मध्ये कुन रेखामाथि सिधा पर्दा दिन र रात बराबर हुन्छ ?
शिक्षा नियमावली, २०५९ अनुसार विद्यालयको लेखा परीक्षण गराउने जिम्मेवारी कसको हो ?
अस्तव्यस्त (jumbled) अंग्रेजी अक्षर "SOINE" लाई अर्थपूर्ण शब्द बनाई त्यसको विपरीतार्थक शब्द तलका मध्ये कुनचाहि हो ? पत्ता लगाउनुहोस् ।
नेपालका कुन कुन ठाउँलाई क्रमश: बर्थिङ हब (Birthing Hub) र वेडिङ हव (Wedding Hub) को रुपमा प्रबर्द्धन ग विषय आर्थिक वर्ष २०८१ । ८२ को वजेट वक्तव्यमा उल्लेख भएको छ ?
सामाजिक संजालमा अपरिचित व्यक्तिको प्रोफाइल विस्तृतमा हेर्नुलाई के भनिन्छ ?
परेवालाई शान्तिको प्रतीक मानिए जस्तै सेतो झण्डालाई के को प्रतीक मानिन्छ ?
एक डिग्री (`1^0`) देशान्तर बराबर कति मिनेट समयको फरक पर्दछ ?
Guest