Chapter:
21. नेपालको भाषा, संस्कृति र रीतिरिवाजको आधारशिलाको रुपमा चिनिने सिँजा सभ्यताको विकास भएको सिँजा उपत्यका कुन जिल्लामा पर्दछ ?
22. "कसैलाई पनि निजको इच्छा विरुद्धमा काममा लगाउन पाइने छैन ।" नेपालको संविधानमा यो प्रावधान कुन मौलिक हक अन्तर्गत राखिएको छ ?
23. शिक्षक सेवा आयोग नियमावली, २०५७ अनुसार शिक्षक सेवा आयोगले कार्यक्षमताको आधारमा बढुवाको लागि सम्बन्धित विषयमा अनुसन्धान गरे वापत अधिकतम कति अंक दिन सकिने व्यवस्था छ ?
24. आधारभूत तहको कक्षा ३ मा गणित विषयको मूल्याङ्कन अन्तर्गत सहपाठी मूल्याङ्कन गर्दा कुन साधन प्रयोग गर्नुपर्छ ?
25. शिक्षकले तलका मध्ये कुन उपाय प्रयोग गरेर विद्यार्थीमा उत्प्रेरणा जगाउन सक्छन् ?
26. संयुक्त राष्ट्रसंघको विशिष्टीकृत संस्था संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (UNESCO) को प्रधान कार्यालय कहाँ रहेको छ ?
27. "गर्दै सिक्दै " (Learning by doing) सिकाइ सिद्धान्तका प्रतिपादक को हुन् ?
28. विद्यालय शिक्षाको व्यवस्थापनका लागि वि.सं २०५६ साल जेठ ९ गते नेपालमा तलकामध्ये कुन निकाय स्थापना गरिएको थियो ?
29. कक्षाकोठा व्यवस्थापनको अवधारणा भित्र तलका मध्ये कुन प्रयोजनका लागि कक्षाकोठा व्यवस्थापन गर्नुपर्दैन ?
30. If HOUSE is coded as 50214 and LEMON is coded as 34706, n, how is HELEN coded ?
All Chapters
Topics
प्राथमिक तह
तृतीय श्रेणी
शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षा (सामान्य)-२०८१
नेपालको भाषा, संस्कृति र रीतिरिवाजको आधारशिलाको रुपमा चिनिने सिँजा सभ्यताको विकास भएको सिँजा उपत्यका कुन जिल्लामा पर्दछ ?
"कसैलाई पनि निजको इच्छा विरुद्धमा काममा लगाउन पाइने छैन ।" नेपालको संविधानमा यो प्रावधान कुन मौलिक हक अन्तर्गत राखिएको छ ?
शिक्षक सेवा आयोग नियमावली, २०५७ अनुसार शिक्षक सेवा आयोगले कार्यक्षमताको आधारमा बढुवाको लागि सम्बन्धित विषयमा अनुसन्धान गरे वापत अधिकतम कति अंक दिन सकिने व्यवस्था छ ?
आधारभूत तहको कक्षा ३ मा गणित विषयको मूल्याङ्कन अन्तर्गत सहपाठी मूल्याङ्कन गर्दा कुन साधन प्रयोग गर्नुपर्छ ?
शिक्षकले तलका मध्ये कुन उपाय प्रयोग गरेर विद्यार्थीमा उत्प्रेरणा जगाउन सक्छन् ?
संयुक्त राष्ट्रसंघको विशिष्टीकृत संस्था संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (UNESCO) को प्रधान कार्यालय कहाँ रहेको छ ?
"गर्दै सिक्दै " (Learning by doing) सिकाइ सिद्धान्तका प्रतिपादक को हुन् ?
विद्यालय शिक्षाको व्यवस्थापनका लागि वि.सं २०५६ साल जेठ ९ गते नेपालमा तलकामध्ये कुन निकाय स्थापना गरिएको थियो ?
कक्षाकोठा व्यवस्थापनको अवधारणा भित्र तलका मध्ये कुन प्रयोजनका लागि कक्षाकोठा व्यवस्थापन गर्नुपर्दैन ?
If HOUSE is coded as 50214 and LEMON is coded as 34706, n, how is HELEN coded ?
Guest