Current Affair Quiz 2081

Course: Current Affair Quiz 2081 — Practice MCQs, solutions, formulas & past entrance questions.

Chapter:

current-affair-quiz-2081 (Click to view content)

1. नेपालको पहिलो कमलरीमुक्त घोषित जिल्ला कुन हो?


2.

प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल सुन्द्रावती सेतीदेवी कुण्ड कहाँ रहेको छ ?


3.

बागमती प्रदेशको दोस्रो युवा सम्मेलन कहिले सम्पन्न भएको हो ?


4. योंग एचिभर अवार्ड, २०२४ प्राप्त गर्ने व्यक्तित्व को हुन् ?

केपी खनाल (सरसफाइ अभियन्ता)

- इन्टरनेसनल एचिभमेन्ट अवार्ड अन्तर्गत अभिनेतृ (टेलिफिल्म) रियासा दाहाल पनि पुरस्कृत भएकी छन् ।

Show More

5.

विश्व पृथ्वी दिवस कहिले मनाइन्छ?


6.

नेपालीको औसत आयु कति रहेको छ ?


7.

हरेक वर्ष बैशाख १ गते मात्र फुल्ने फूल कुन हो?


8.

अनलाइनमार्फत व्यक्तिगत घटना दर्ता गर्ने वडाहरूको संख्या कति रहेको छ ?


9.

 नेपालमा वैशाख १लाई नयाँ वर्षको रुपमा कहिलेबाट मनाउन सुरु गरिएको हो ?


10.

८. पञ्चमहालक्ष्मी मन्दिर कुन जिल्लामा पर्दछ ?


All Chapters

View all Chapter and number of question available From each chapter from current-affair-quiz-2081

Topics

This Chapter current-affair-quiz-2081 consists of the following topics
WhatsApp