Chapter:
1. कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योजनाले गरिवी निवारणको सम्बन्धमा लिएको लक्ष्य के हो?
2. नेपालमा डिजिटल भिसा प्रणालीको शुरुवात कहिले देखि भएको हो?
3. UN को अङ्ग अन्तर्राष्ट्रिय न्यायालय कुन देशमा रहेको छ ?
4. कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योजनामा शिक्षा क्षेत्रको लक्ष्य तलकामध्ये कुन छ?
5. तलकामध्ये कुन पर्वलाई राजाले घटाएको पर्व भनिन्छ?
6. नेपालको संविधान अनुसार जग्गाको अभिलेख कसको अधिकार क्षेत्रमा पर्छ?
7. एउटा हल १५ मिटर लामो र १२ मिटर चौडा छ। यदि भुइँ र सिलिगको क्षेत्रफलको योगफल र चारवटै पर्खालको क्षेत्रफलको योगफल बराबर रहेको छ भने उक्त हलको आयतन कति हुन्छ?
8. यदि कुनै कोड भाषामा BAZAR को कोड ABYBQ भए MARKET को कोड के होला?
9. मोबाइल फोनमा प्रचलनमा रहेको SMS को पुरा रुप के हो?
10. याला भंज्याङ कुन जिल्लामा पर्छ?
All Chapters
Topics
प्रदेश लोक सेवा आयोग
कर्णाली प्रदेश प्रशासन सेवा
सामान्य प्रशासन समूह
सहायकस्तर चौथो तह
सहायक पदको \'खुला प्रतियोगितात्मक लिखित परीक्षा
कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योजनाले गरिवी निवारणको सम्बन्धमा लिएको लक्ष्य के हो?
नेपालमा डिजिटल भिसा प्रणालीको शुरुवात कहिले देखि भएको हो?
UN को अङ्ग अन्तर्राष्ट्रिय न्यायालय कुन देशमा रहेको छ ?
कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योजनामा शिक्षा क्षेत्रको लक्ष्य तलकामध्ये कुन छ?
तलकामध्ये कुन पर्वलाई राजाले घटाएको पर्व भनिन्छ?
नेपालको संविधान अनुसार जग्गाको अभिलेख कसको अधिकार क्षेत्रमा पर्छ?
एउटा हल १५ मिटर लामो र १२ मिटर चौडा छ। यदि भुइँ र सिलिगको क्षेत्रफलको योगफल र चारवटै पर्खालको क्षेत्रफलको योगफल बराबर रहेको छ भने उक्त हलको आयतन कति हुन्छ?
यदि कुनै कोड भाषामा BAZAR को कोड ABYBQ भए MARKET को कोड के होला?
मोबाइल फोनमा प्रचलनमा रहेको SMS को पुरा रुप के हो?
याला भंज्याङ कुन जिल्लामा पर्छ?
Guest