Chapter:

karnali-pradesh-admin-service-sahayak-level-4-exam

1.

 नेपालमा डिजिटल भिसा प्रणालीको शुरुवात कहिले देखि भएको हो?

2.

कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योजनाले गरिवी निवारणको सम्बन्धमा लिएको लक्ष्य के हो?

3.

७० को कति प्रतिशत १४ हुन्छ?

4.

तलकामध्ये कुन खनिज पदार्थलाई रणनीतिक खनिज भनेर चिनिन्छ?

5.

अणुबमका पिता भनेर कसलाई चिनिन्छ?

6.

नेपाल सरकारले अत्यावश्यक सेवाको सूचीमा समावेश गरेको सेवा कुन हो?

7.

Problems चित्रबाट उस्तै विशेषताहरु भएको उत्तर चित्र छान्नुहोस्।

8.

Stone को Onset भएझै Friend को के हुन्छ?

9.

सोमवंशी राजाहरुको शासन केन्द्र कहाँ थियो?

10.

नेपालको संविधानमा कति अनुसूची रहेका छन् ?

Topics

This Chapter karnali-pradesh-admin-service-sahayak-level-4-exam consists of the following topics

प्रदेश लोक सेवा आयोग

कर्णाली प्रदेश प्रशासन सेवा

सामान्य प्रशासन समूह

सहायकस्तर चौथो तह

सहायक पदको \'खुला प्रतियोगितात्मक लिखित परीक्षा

 नेपालमा डिजिटल भिसा प्रणालीको शुरुवात कहिले देखि भएको हो?

;

; ;

Stone को Onset भएझै Friend को के हुन्छ?

;

सोमवंशी राजाहरुको शासन केन्द्र कहाँ थियो?

;

नेपालको संविधानमा कति अनुसूची रहेका छन् ?

;