Chapter:

sports-2080

1. २०३४ को विश्वकप फुटबल साउदी अरेबियामा हुने

२०३४ को विश्वकप फुटबल साउदी अरेबियामा हुने

२०३४ को विश्वकप फुटबल साउदी अरेबियामा हुने भएको छ 

  • फिफाका अनुसार सन् २०३४ को विश्वकप फुटबल साउदी अरेबियामा हुने भएको छ 
  • २०३४ को विश्वकप आयोजना गर्न अष्ट्रेलिया र साउदी अरेबियाले दावी गरेका थिए 
  • अष्ट्रेलियाले आफ्नो दावी फिर्ता लिएपछि साउदी अरेबियाले आयोजनाको अवसर पाएको हो 


आगामी विश्वकप फुटबल

  • सन् २०२६ : अमेरिका, मेक्सिको र क्यानडा
  • सन् २०३० : मोरक्को, पोर्चुगल र स्पेन *
  • सन् २०३४ : साउदी अरेबिया


* सन् २०३० मा विश्वकप फुटबल सुरु भएको १०० वर्ष पुग्ने भएकाले अर्जेन्टिना, पारग्वे र उरुग्वेले केही संस्मरणात्मक खेल आयोजना गर्ने छन् ।

Show More

2. पुलिसले जित्यो प्रधानमन्त्री कपको उपाधि

पुलिसले जित्यो प्रधानमन्त्री कपको उपाधि

छैठौं प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता को उपाधी पुलिस क्लबले जितेको छ

  • फाइनल खेल : २०८० माघ २०
  • विजेता : नेपाल प्रहरी
  • उप विजेता : त्रिभुवन आर्मी क्लब
  • पुलिसले फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै तेस्रो पटक उपाधि जितेको हो । 
  • विजेता पुलिसले १० लाख र उपविजेता आर्मीले ५ लाख रुपैयाँ प्राप्त गरेका छन ।
  • सर्वोत्कृष्ट खेलाडी : सुर्य तामाङ (बागमती प्रदेश)
  •  उत्कृष्ट बलर : सुर्य तामाङ (बागमती प्रदेश)
  • सर्वाधिक विकेट लिने खेलाडी : सुर्य तामाङ (बागमती प्रदेश) - ३० विकेट
  • उत्कृष्ट ब्याटर : अनिल शाह (मधेश प्रदेश ) - ३८६ रन 
  • उदीयमान खेलाडी : आशुतोष घिरैया (वागमती प्रदेश)
Show More

3. सन् २०२३ को बालोन डे’ओर अवार्ड मेस्सीलाई

सन् २०२३ को बालोन डे’ओर अवार्ड मेस्सीलाई

मेसीले आठौं पटक जिते बालोन डे’ओर अवार्ड

  • सन् २०२३ को बालोन डे’ओर अवार्ड लियोनल मेस्सिले जितेका छन् 
  • उनले आठौँ पटक यो उपाधि जितेका हुन् 
  • मेस्सी हाल अर्जेन्टिनाका तथा इन्टर मायमीका फरवार्ड हुन् 
  • सन् २०२२ को बालोन डे’ओर अवार्ड करिम बेन्जिमाले जितेका थिए 


महिला तर्फ बालोन डे’ओर अवार्ड

  • विजेता : अइतामा बोनमाटी
  • उनि स्पेन तथा बार्सिलोनाकी मिडफिल्डर हुन् 
  • उनले पहिलो पटक यो अवार्ड जितेकी हुन् ।
Show More

4. नेसन्स लिगको उपाधि स्पेनलाई

नेसन्स लिगको उपाधि स्पेनलाई

नेसन्स लिगको उपाधि स्पेनले जितेको छ 

  • फाइनल खेल : २०२३ जुन १८
  • विजेता : स्पेन 
  • उप विजेता : क्रोएसिया
  • स्पेनले क्रोएसियालाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै  नेसन्स कपको उपाधि जितेको हो
  • स्पेनले सन् २०१२ को युरोयता पहिलो उपाधि जितेको हो ।
Show More

5. यूएस ओपन २०२३ को उपाधि नोभाक जोकोभिचलाई

यूएस ओपन २०२३ को उपाधि नोभाक जोकोभिचलाई

यूएस ओपन २०२३ को उपाधि नोभाक जोकोभिचले जितेका छन् 

  • फाइनल खेल : २०२३ सेप्टेम्बर ९ 
  • विजेता : नोभाक जोकोभिच (सर्विया)
  • उप-विजेता : ड्यानिल मेभडेभेड (रुस)
  • यो उनको करियरको २४औँ ग्राण्ड्स्लाम उपाधि हो ।
  • यो  जित पछि उनले मारगरेट कोर्टको कीर्तिमानसँग बराबरी गरेका छन् ।
  • जोकोभिचले १० पटक अष्ट्रेलियन ओपन, ७ पटक विम्बलडन ओपन, ४ पटक यूएस ओपन र तीन पटक फ्रेन्च ओपनको उपाधि जितेका छन् ।
Show More

6. नेपाल यू–१९ एसिया कपका लागि छनोट

नेपाल यू–१९ एसिया कपका लागि छनोट

नेपाल यू–१९ एसिया कपका लागि छनोट भएको छ 

  • कहिले ? : २०८० कार्तिक ४ (२०२३ अक्टोबर २१)
  •  नेपालले यू–१९ प्रिमियर कपको सेमिफाइनलमा जापानलाई पराजित गर्दै एसियाकपमा स्थान पक्का गरेको हो 


यू–१९ एसिया कप

  • सन् २०२३ को डिसेम्बरमा पाकिस्तानमा आयोजना हुदैछ 
  • ८ देश सहभागी हुनेछन (अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान, श्रीलंका, नेपाल, जापान र युएई)
  • सन् २०२१ को प्रतियोगिता युएईमा भएको थियो भने भारतले उपाधि जितेको थियो 

Show More

7. म्यानचेस्टर सिटी बन्यो एफ ए कप च्याम्पियन

म्यानचेस्टर सिटी बन्यो एफ ए कप च्याम्पियन

म्यानचेस्टर सिटी एफ ए कप च्याम्पियन बनेको छ 

  • फाइनल खेल : ३ जुन २०२३ 
  • विजेता : म्यानचेस्टर सिटी
  • उप विजेता : म्यानचेस्टर युनाइटेड
  • म्यानचेस्टर युनाइटेडलाई २–१ गोलले हराउँदै सिटी च्याम्पियन बनेको हो ।
  •  सिटीका इल्केए गुन्डोगानले दुई गोल गरेका थिए
Show More

8. २३ औं आहारारा पोखरा गोल्डकपको उपाधी त्रिभुवन आर्मीलाइ

२३ औं आहारारा पोखरा गोल्डकपको उपाधी त्रिभुवन आर्मीलाइ

२३ औं आहारारा पोखरा गोल्डकपको उपाधी त्रिभुवन आर्मीलाइ

  • फाइनल खेल : २०८० माघ २०
  • विजेता : त्रिभुवन आर्मी क्लब
  • उपविजेता : थ्री स्टार क्लब
  • फाइनलमा थ्रीस्टारलाई ३–० ले पराजित गरेर आर्मी आहाराराको इतिहासमा नयाँ च्याम्पियन बनेको हो ।
  • त्रिभुवन आर्मी क्लबले १२ लाख १ हजार रुपैयाँ प्राप्त गरेको  छ भने उपविजेता  थ्रीस्टार क्लबले ६ लाख १ हजार रुपैयाँ प्राप्त गरेको छ ।

विधागत पुरस्कार, 

  • सर्वोत्कृष्ट खेलाडी : विमल पाण्डे, आर्मी
  • सर्वाधिक गोलकर्ता : दिनेश हेन्जन, ३ गोल, आर्मी
  • फेयर प्ले :  जावलाखेल
  • बेस्ट डिफेन्डर : विमल पाण्डे, आर्मी
  • बेस्ट मिडफिल्डर : विवेक पौडेल, थ्रीस्टार
  • बेस्ट फरवार्ड :  जिलेप्सीजंग कार्की, आर्मी
  • बेस्ट किपर : समित श्रेष्ठ, आर्मी
  • बेस्ट कोच : मेघराज केसी, आर्मी
  • पब्लिक च्वाइस अवार्ड : भरत खवास (आर्मी) र अभिषेक बराल (थ्रीस्टार)
Show More

9. नेपालमा पहिलो 'ड्रागन बोट रेस फेस्टिभल'

नेपालमा पहिलो 'ड्रागन बोट रेस फेस्टिभल'

नेपालमा पहिलो 'ड्रागन बोट रेस फेस्टिभल' आयोजना गरिएको छ 

  • कहाँ ? : पोखरा स्थित फेवा तालमा 
  • कहिले ? : २०८० असार ८ र ९ गते 
  • प्रतियोगिताको नाम : ‘नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल’
  • सहभागी टिम : ८ ( नेपाली ४, चिनिया ४)
  • पुरस्कार राशि :   ५ लाख ५० हजार
  • प्रथम : चीनको युनानी टोली
  • दोस्रो : नेपालको नारा नेपाल 
  • शीतनिद्रामा रहेको ड्रागनलाई ब्युँझाउन चीनमा २ हजार वर्षअघिदेखि यो उत्सव मनाउन थालिएको मानिन्छ ।
Show More

10. प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगिताको उपाधि एपीएफलाई

प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगिताको उपाधि एपीएफलाई

एपीएफ क्लबले प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगिताको उपाधि जितेको छ 

  • कहिले ? : २०८० पुष १८ 
  • विजेता : एपीएफ क्लब
  • उप-विजेता : कोशी प्रदेश
  • कोशी प्रदेशलाई ११ रनले हराउँदै एपीएफ च्याम्पियन बनेको हो ।
  • सहभागी टिम : ८ वटा 
  • उपाधिसँगै एपीएफले पाँच लाख रुपियाँ पुरस्कार पाएको छ ।
  • उपपिवजेता कोशीले तीन लाख रुपियाँ प्राप्त गरेको छ ।
  • सर्वोत्कृष्ट खेलाडी : रुबिना क्षेत्री 
Show More