Chapter:

gau-khane-katha

1. उज्यालोमा भन्दा पानी अध्यारोमा राम्री, दामी नामी उतिकै छन् रत्न हुन् हाम्री ।

Chandrama

Show More

2. चाँदिको ठेकि सेउलाको बिरको के हो?

3. खेतकी चरी ट्वार-ट्वार गर्छिन, पानी नपाए ठहरै मर्छिन ।

भ्या�ुत�

Show More

4. एकातिर काटे ढुङ्ग्रो, अर्कातिर काटे पुङ्माङ ।

बाँस

Show More

5. आफु भने निर्जीव हो आकार चार पाटो, हिसाब गर्न थाल्यो भने मानिस भन्दा टाठो ।

�्याल�ुल��र

Show More

6. मन चोर्ने मायालु ति राती राती आउछिन उज्यालो हुन नपाउदै कुन्नी कता जान्छिन के होला त्येस्तो ?

Nindra

Show More

7. कानमा समाई नाकमा बस्छु, हेर्नु परे आँखै छोप्छु ।

�स्मा

Show More

8. खिरिलो साँढेको जिउ भरि सिङ्गै सिङ्ग ।

तित��र�ला

Show More

9. लामो लामो लहरमा फल्ने मिठो फल खादा भने मुख भरी हुन्छ जलै जल… ?

Angur

Show More

10. चाँदीको ठेकी, सुनको खोल ।

Kera â?? à¤?à¥?रा

Show More

All Chapters

View all Chapter and number of question available From each chapter from nepali-gau-khane-katha

Topics

This Chapter gau-khane-katha consists of the following topics