Theory
भूपाल राणाजी राव नेपालका कुन वंशका पुर्खा मानिन्छन् ?
From Current Affairs 2078 · General Knowledge Theoritical
भूपाल राणाजी राव नेपालका कुन वंशका पुर्खा मानिन्छन् ?
विश्वका आर्थिक रूपमा सम्पन्न २० ठूला देश सम्मिलित समूह जी–२० को सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?
८०९१ मिटर अग्लो अन्नपूर्ण हिमालको चुचुरोमा पाइला टेक्ने पहिलो नेपाली महिला आरोही बन्न सफल महिला को हुन् ?
नेपाल प्रज्ञाप्रतिष्ठानले सन् २०७७ मा नेपाल प्रज्ञालङ्कार पुरस्कार कसलाई प्रदान ग¥यो ?
प्रसिद्ध वैज्ञानिक थोमस अल्भा एडिसनको जन्म कहिले भएको हो ?
नेपालमा कृषि तथा पशु बीमाको सुरुवात कहिलेदेखि भएको हो ?
नेपालकै सबैभन्दा ठूलो स्याउ बगैँचा कहाँ स्थापना गरिएको छ ?
क्षेत्रफलका हिसाबले दोस्रो ठूलो महादेश अफ्रिका हो भने तेस्रो ठूलो महादेश कुन हो ?