Theory
मध्यकालमा सुदूरपश्चिममा बाइसे राज्य थिए भने मध्य क्षेत्रमा कस्ता राज्य थिए ?
From Current Affairs 2078 · General Knowledge Theoritical
मध्यकालमा सुदूरपश्चिममा बाइसे राज्य थिए भने मध्य क्षेत्रमा कस्ता राज्य थिए ?
विसं २०७८ वैशाख/जेठमा सम्पन्न नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को उपाधि कसले जित्यो ?
विश्वमा सहकारीको विकास कुन देशबाट भएको हो ?
सरकारद्वारा प्रत्येक वर्ष प्रदान गरिने राष्ट्रिय प्रतिभा पुरस्कारबाट यस वर्ष (२०७८ मा) कसलाई सम्मान गरियो ?
सार्कको नीति तर्जुमा गर्ने कार्य कुन अङ्गले गर्छ ?
‘टाइम्स अप अभियान’ केसँग सम्बन्धित छ ?
सरकारले भानुभक्त प्राणी उद्यानको निर्माण कहाँ गर्न थालेको हो ?
गुप्त संवत चलाउने व्यक्ति को हुन ?