Theory
दक्षिण अफ्रिकामा रङ्गभेद अन्त्य गर्न अहं भूमिका निर्वाह गरेका डेसमन्ड टुटुको निधन कहिले भएको हो ?
From Current Affairs 2078 · General Knowledge Theoritical
दक्षिण अफ्रिकामा रङ्गभेद अन्त्य गर्न अहं भूमिका निर्वाह गरेका डेसमन्ड टुटुको निधन कहिले भएको हो ?
विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ विरुद्धको कुन खोपलाई सर्वप्रथम आपत्कालीन प्रयोग गर्न अनुमति प्रदान ग¥यो ?
‘लस्ट इन ट्रान्जिसनु’ नामक कृतिका लेखक को हुन् ?
पद्मकण्ठगिरि कुन ठाउँको पौराणिक नाम हो ?
कुन सभ्यतालाई वैदिक सभ्यता भनेर चिनिन्छ ?
नेपालमा सर्वप्रथम कागजी मुद्रा कहिलेदेखि प्रचलनमा ल्याइएको हो ?
दक्षिण एसियाली राष्ट्रको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता (साउथ एसियन फुटबल फेडरेसन–साफ) २०२१ कहिले र कहाँ आयोजना ग…
नेपालसँग दोहोरो करमुक्ति सम्झौता (-DTAA– Double Taxation Avoidence Agreement) भएको पहिलो राष्ट्र कुन हो ?