Theory
कुनै वस्तुमा त्यसको स्थान वा स्थिति परिवर्तनका कारणले सञ्चित रहने शक्तिलाई के भनिन्छ ?
From Current Affairs 2078 · General Knowledge Theoritical
कुनै वस्तुमा त्यसको स्थान वा स्थिति परिवर्तनका कारणले सञ्चित रहने शक्तिलाई के भनिन्छ ?
वायो फ्लोक प्रविधि केसँग सम्बन्धित छ ?
६२औँ ग्रामी अवार्ड २०२० मा सर्वश्रेष्ठ गायनको उपाधि कसले जित्नुभयो ?
प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि (२०७८) कसले जित्यो ?
तीन आयाम भन्नाले केलाई बुझिन्छ ?
बुकर इन्टरनेसनल अवार्ड २०२० कसलाई प्रदान गरियो ?
मानिसको शरीरमा इन्सुलिन हर्मोन उत्पादन गर्ने ग्रन्थी कुन हो ?
नेपालको एकीकरण अभियानमा काजी कालु पाण्डेले कहाँ वीरगति प्राप्त गरेका थिए ?