Theory
विश्व व्यापार सङ्गठन (डब्लूूटीओ) प्रमुखमा नियुक्त हुन सफल पहिलो महिला को हुनुहुन्छ ?
From Current Affairs 2078 · General Knowledge Theoritical
विश्व व्यापार सङ्गठन (डब्लूूटीओ) प्रमुखमा नियुक्त हुन सफल पहिलो महिला को हुनुहुन्छ ?
जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता अनुमोदन गर्ने पहिलो सार्क राष्ट्र कुन हो ?
चलचित्र क्षेत्रको विश्वकै प्रतिष्ठित ओस्कार एकेडेमी अवार्डको ९३औँ संस्करणमा सर्वोत्कृष्ट चलचित्र कुन घोषित भयो ?
विश्वमा सहकारीको विकास कुन देशबाट भएको हो ?
विश्वकै ठूलो मानव जमघट कुम्भ मेला कहाँ हुने गर्छ ?
बहुमुखी प्रतिभाका धनी एवं महान् चित्रकार लियोनार्दो दा भिन्चीको जन्म कुन देशमा भएको हो ?
प्रकाशको किरण एक माध्यमबाट अर्को माध्यममा प्रवेश गर्दा बाङ्गिने वा दिशा परिवर्तन हुने प्रक्रियालाई के भनिन्छ ?
जडीबुटीको गुण, रोेगमा उपयोगिताबारेमा उल्लिखित ग्रन्थ ‘निघन्टु’को प्रथम संस्करण कहिले प्रकाशित भएको थियो ?