Chapter:

Current-Affairs-2078

६२औँ ग्रामी अवार्ड २०२० मा सर्वश्रेष्ठ गायनको उपाधि कसले जित्नुभयो ?


 लिज्जो ।
– लिज्जो अर्थात् वास्तविक नाम मेलिसाभिभियेना जेफर्सनले ‘कुच आइ लभ यूू’÷ ट्रुुथ हर्टस्’ नामक गीत गायनका लागि सो उपाधि जित्नुभएको ।
– यो अवार्ड गीत, सङ्गीत तथा गायनका क्षेत्रमा उत्कृष्टता हासिल गर्ने कलाकारलाई प्रदान गर्ने गरिएको ।

Show More