Theory
हाल विश्वकै होचो (जीवित) व्यक्ति को हुन् ?
From Current Affairs 2078 · General Knowledge Theoritical
हाल विश्वकै होचो (जीवित) व्यक्ति को हुन् ?
सूर्यले आकाश गङ्गाको तारापुञ्जीय केन्द्रको एकपटक परिक्रमा गर्न लाग्ने समयलाई के भनिन्छ ?
राष्ट्रिय खाद्य बैङ्कको उद्घाटन कहिले गरियो ?
‘बौद्धिकताको वास्तविक मुहान ज्ञान होइन, कल्पना हो’ भन्ने विचारक को हुन् ?
नेपालकै सबैभन्दा ठूलो स्याउ बगैँचा कहाँ स्थापना गरिएको छ ?
पशु सुत्केरी भत्ता उपलब्ध गराउने स्थानीय निकाय कुन हो ?
अन्तर्राष्ट्रिय वन दिवस कहिले मनाइन्छ ?
कुनै वस्तुमा त्यसको स्थान वा स्थिति परिवर्तनको कारणले सञ्चित रहने शक्तिलाई के भनिन्छ ?