Theory
स्वास्थ्य क्षेत्रमा कार्य गर्ने नेपालको कुन निकायले अन्तर्राष्ट्रिय गुणस्तरको मान्यता (आईएसओ ः १५८१९ः२०१२) प्राप्त गरेको…
From Current Affairs 2078 · General Knowledge Theoritical
स्वास्थ्य क्षेत्रमा कार्य गर्ने नेपालको कुन निकायले अन्तर्राष्ट्रिय गुणस्तरको मान्यता (आईएसओ ः १५८१९ः२०१२) प्राप्त गरेको…
CERID को पूरा रूप के हो ?
राष्ट्रिय साइबर सुरक्षा अनुगमन केन्द्रको स्थापना कहिले गरिएको हो ?
सम्पूर्ण सरकारी कार्यालयमा निशान छापको प्रचलन कहिलेदेखि लागू भएको हो ?
रेड रिबन कुन रोगको जनचेतनाको चिह्नका रूपमा प्रयोग गरिन्छ ?
इन्टरपोलको सदस्यता नेपालले कहिले प्राप्त गरेको हो ?
अमेरिकी राष्ट्रपति जो वाइडेनले अफगानिस्तानमा रहेका अमेरिकी सेना सन् २०२१ मे १ बाट फिर्ता गर्ने घोषणा कहिले गरेका हुन् ?
पाटनको सुन्दरी चोक सर्वसाधारणका लागि कहिलेदेखि खुला गरिएको हो ?