Theory
मोडदार पहाडको माथि उठेको भागलाई प्रतिनति भनिन्छ भने तल भासिएको भागलाई के भनिन्छ ?
From Current Affairs 2078 · General Knowledge Theoritical
मोडदार पहाडको माथि उठेको भागलाई प्रतिनति भनिन्छ भने तल भासिएको भागलाई के भनिन्छ ?
संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)द्वारा प्रकाशित प्रतिवेदनअनुसार सबैभन्दा बढी बालविवाह हुने राष्ट्र
नेपाली साहित्यका प्रथम शहीद भनी कसलाई चिनिन्छ ?
‘विजार्ड अफ नर्थ’ भनी क्यानाडाका सर वाल्टर स्कटलाई चिनिन्छ भने ‘अङ्कल हो’ भनी कसलाई चिनिन्छ ?
राजधानीमा आयोजित नवौँ नेपाल अफ्रिका फिल्म फेस्टिभल २०२१ मा उत्कृष्ट वृत्तचित्रको उपाधि कुन चलचित्रले जित्यो ?
अपरेसन नाइटिङ्गेल भन्नाले के बुझिन्छ ?
सिरियाको द्वन्द्वग्रस्त क्षेत्रमा त्यहाँका नागरिकको रक्षार्थ सञ्चालित स्वयंसेवी सङ्गठनलाई के नामले चिनिन्छ ?
‘पुतली घर’ नामक कृतिका सर्जक को हुन् ?