Theory
दक्षिण अफ्रिकामा रङ्गभेद अन्त्य गर्न अहं भूमिका निर्वाह गरेका डेसमन्ड टुटुको निधन कहिले भएको हो ?
From Current Affairs 2078 · General Knowledge Theoritical
दक्षिण अफ्रिकामा रङ्गभेद अन्त्य गर्न अहं भूमिका निर्वाह गरेका डेसमन्ड टुटुको निधन कहिले भएको हो ?
गौतम बुद्धको सारथिको नाम छन्क हो भने घोडाको नाम के हो ?
हरित् जलवायु कोषको मुुख्यालय कहाँ रहेको छ ?
२०६८ सालको जनगणनाअनुसार नेपालको साक्षरता प्रतिशत कति रहेको छ ?
देशभरिका मालपोत कार्यालयमा अनलाइन प्रणाली कहिलेदेखि लागू गरिएको हो ?
बेवी नोबल भनी चिनिने जोन विट्स क्लार्क अवार्ड २०२१ बाट सम्मानित हुने व्यक्ति को हुन् ?
सेभिङ एसियाज् भल्चर्स फ्रम एक्स्टिन्सन (सेभ)ले गिद्धका लागि विश्वकै सुरक्षित क्षेत्रका रूपमा कुन देशलाई घोषणा गरेको छ ?
राष्ट्रिय प्रकृति संरक्षण कोषको स्थापना कहिले भएको हो ?