Login to ask a question from Current Affairs 2078

नेपालमा कृषि गणनाको सुरुवात कहिलेदेखि भएको हो ?


 वि सं २०१८
– नेपालमा वि सं २०६८ मा छैटौँ कृषि गणना गरिएको ।
– छैटौँ कृषि गणनाअनुसार नेपालमा ३८ लाख ३१ हजार कृषक परिवार रहेका छन् ।
– यस गणनाअनुसार प्रतिनेपाली खेतीयोग्य जमिन ० ६८ हेक्टर रहेको ।
– सबैभन्दा बढी कृषियोग्य जमिन भएका पाँच जिल्ला ः मोरङ, झापा, सर्लाही, सिराहा र सुनसरी रहेका ।

Previous Question Next Question
🔗

Similar Questions

From Current Affairs 2078 · General Knowledge Theoritical

View All
WhatsApp