Login to ask a question from Current Affairs 2078

लोन्ली प्लानेटको स्थापना कहिले भएको हो ?


 सन् १९७२
– पर्यटन क्षेत्रसँग सम्बन्धित यस संस्थाको संस्थापक टोनी ह्विलर र मौरिन ह्विलर रहेका छन् ।
– हरेक वर्ष पर्यटकीय क्षेत्रको सूची प्रकाशन गर्ने यस संस्थाले पर्यटनसम्बन्धी पुस्तक, गाइडबुक तथा श्रव्यदृश्य सामग्रीको उत्पादन तथा बिक्री–वितरण गरिन्छ ।
– यसको मुख्यालय अस्ट्रेलियाको मेल्बर्न (शाखा कार्यालयहरू ः लन्डन, बेइजिङ र नयाँदिल्ली)मा रहेको छ ।

Previous Question Next Question
🔗

Similar Questions

From Current Affairs 2078 · General Knowledge Theoritical

View All
WhatsApp