Theory
नेपाली सिक्काको इतिहासमा पहिलोपटकअङ्गे्रजी र नेपाली दुवै भाषा भएको सिक्का कहिले निकालियो ?
From Current Affairs 2078 · General Knowledge Theoritical
नेपाली सिक्काको इतिहासमा पहिलोपटकअङ्गे्रजी र नेपाली दुवै भाषा भएको सिक्का कहिले निकालियो ?
‘स्मार्ट गोरखापत्र–२०१८’को औपचारिक शुभारम्भ कहिले गरिएको हो ?
सरकारले एसएलसी परीक्षा (हाल एसईई)मा ग्रेडिङ प्रणाली (प्राविधिकतर्फ) कहिलेदेखि लागू गरेको हो ?
ब्रिक्सको १३औँ सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?
८०९१ मिटर अग्लो अन्नपूर्ण हिमालको चुचुरोमा पाइला टेक्ने पहिलो नेपाली महिला आरोही बन्न सफल महिला को हुन् ?
राणाकालीन समयमा कर्मचारीलाई खुसी पार्न दिइने दस्तुरलाई के भनिन्थ्यो ?
सन् २०२१ अक्टोबरमा माल्दिभ्सको मालेमा सम्पन्न साफ च्याम्पियनसिपमा नेपालले कुन स्थान हासिल ग-यो ?
आइफेल टावरका डिजाइनर को हुन् ?