सरकारले प्रत्येक वर्ष प्रदान गर्दै आएको राष्ट्रिय प्रतिभा पुरस्कार (२०७८ मा) कसलाई प्रदान ग¥यो ?
पहिलोपल्ट मानवमा सुँगुरको मुटुको सफल प्रत्यारोपण कहिले गरियो ?
सन् २०२२ जनवरी ७
– अमेरिकास्थित मेरिल्यान्ड निवासी ५७ वर्षीय डेभ वेनेटको अस्वस्थ मुटु झिकेर सुँगुरको मुटु प्रत्यारोपण गरिएको ।
– मेरिल्यान्ड विश्वविद्यालय मेडिकल सेन्टरमा चिकित्सक वार्टली ग्रिफिथको नेतृत्वमा सात जना चिकित्सकद्वारा सो शल्यक्रिया सम्पन्न गरिएको ।
All Chapters — General Knowledge Theoritical
Similar Questions
From Current Affairs 2078 · General Knowledge Theoritical
Theory
Theory
‘पार्लियामेन्ट अफ नेपाल’ नामक मोबाइल एप कहिलेदेखि सञ्चालनमा आएको हो ?
Theory
नापी विभागद्वारा धरातलीय स्वरुपबारे जानकारी हासिल गर्नका लागि लाइडर सर्भेको सुरुवात कहिले गरिएको हो ?
Theory
कोतपर्व, भण्डारखाल पर्व तथा अलौ पर्व कुन राजाको पालामा भएका घटना हुन् ?
Theory
प्रशान्त क्षेत्रीय स्वतन्त्र व्यापार सम्झौता (ट्रान्स प्यासिफिक पार्टनरसिप एग्रिमेन्ट–टीपीपीए) मा कहिले हस्ताक्षर …
Theory
विश्व कला परिषद्ले ललितपुर महानगरपालिकालाई कतिऔँ कला नगरीका रूपमा घोषणा गरेको हो ?
Theory
सार्क सचिवालय काठमाडौंँमा राख्ने निर्णय कति औँ शिखर सम्मेलनले गरेको हो ?
Theory
प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि (२०७८) कसले जित्यो ?