Theory
आईएसओ–९०० वस्तुको गुणस्तरसँग सम्बन्धित छ भने आईएसओ १४०० केसँग सम्बन्धित छ ?
From Current Affairs 2078 · General Knowledge Theoritical
आईएसओ–९०० वस्तुको गुणस्तरसँग सम्बन्धित छ भने आईएसओ १४०० केसँग सम्बन्धित छ ?
उत्तरी ध्रुव पत्ता लगाउने रोबर्ट पियरी (अमेरिका) हुन् भने दक्षिणी ध्रुव पत्ता लगाउने को हुनुहुहुन्छ ?
विश्व पर्यटन दिवस कहिले मनाइन्छ ?
प्राकृतिक ग्यास, खनिज तेल, कोइला आदि कस्तो प्रकारका ऊर्जाका स्रोत हुन् ?
नेपालमा सर्वप्रथम स्थापना भएको उद्योग अर्थात् संस्थान कुन हो ?
लिच्छवि कालमा जिल्लालाई विषय भनिन्थ्यो भने जिल्ला प्रमुखलाई के भनिन्थ्यो ?
बीपी राजमार्ग कुन देशको सहयोगमा निर्माण भएको हो ?
हात्ती प्रजनन केन्द्र कहाँ रहेको छ ?