Login to ask a question from Current Affairs 2078

बीपी राजमार्ग कुन देशको सहयोगमा निर्माण भएको हो ?


 जापान
– बनेपा–बर्दिवाससम्मको यो सडक १६० कि मि लामो रहेको ।
– वि सं २०५२/५३ देखि निर्माण सुरु भई २०७१ मा सम्पन्न भएको यो सडक २०७२ असार १८ मा नेपाल सरकारलाई
हस्तान्तरण गरिएको ।

Previous Question Next Question
🔗

Similar Questions

From Current Affairs 2078 · General Knowledge Theoritical

View All
WhatsApp