Login to ask a question from Current Affairs 2078

एक वडा, एक कालोपत्रे सडकको योजना ल्याउने स्थानीय तह कुन हो ?


 फुङलिङ न पा , ताप्लेजुङ
– (ताप्लेजुङ जिल्लाको एक मात्र नगरपालिका फुङलिङले आर्थिक वर्ष (२०७७/७८) देखि कार्यान्वयनमा ल्याउने गरी उक्त योजनाको तयारी थालेको ।)

Previous Question Next Question
🔗

Similar Questions

From Current Affairs 2078 · General Knowledge Theoritical

View All
WhatsApp