Theory
फाल्गुनन्द सुकिलुम्बा विमानस्थल कहाँ रहेको छ ?
From Current Affairs 2078 · General Knowledge Theoritical
फाल्गुनन्द सुकिलुम्बा विमानस्थल कहाँ रहेको छ ?
कुन पारिस्थितिक पद्धतिमा जीवपिण्डको पिरामिड ठाडो हुन्छ ?
कालो अक्षर कृतिका लेखक को हुन् ?
थामी सङ्ग्रहालय कहाँ निर्माण गर्न थालिएको छ ?
काठमाडौंँमा आयोजित एचआर मिट नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२१ मा उत्कृष्ट महिला अवार्ड कसलाई प्रदान गरियो ?
टोकियोमा आयोजित पाराओलम्पिकमा नेपालबाट सहभागी हुने एक मात्र खेलाडी को हुन् ?
राष्ट्रपति चुरे संरक्षण कार्यक्रम २६ जिल्लामा सञ्चालित छ भने चुरे जलाधार संरक्षण कार्यक्रम कति जिल्लामा सञ्चालित छ ?
नेपालबाहिर बनेको पहिलो नेपाली चलचित्र कुन हो ?