Theory
नेपालले भारतीय ऊर्जा बजारबाट प्रतिस्पर्धी दरमा विद्युत् खरिद गर्न कहिलेदेखि सुरु गरेको हो ?
From Current Affairs 2078 · General Knowledge Theoritical
नेपालले भारतीय ऊर्जा बजारबाट प्रतिस्पर्धी दरमा विद्युत् खरिद गर्न कहिलेदेखि सुरु गरेको हो ?
सन् २०२१ अक्टोबरमा माल्दिभ्सको मालेमा सम्पन्न साफ च्याम्पियनसिपमा नेपालले कुन स्थान हासिल ग-यो ?
विश्व स्वास्थ्य सङ्गठनद्वारा दक्षिण अफ्रिकामा पत्ता लागेको कोरोना भाइरसको नयाँ भेरियन्टलाई के नामकरण गरिएको छ ?
EPG को पूरा रूप के हो ?
विश्वकै ठूलो नोबल पुरस्कार कहिलेदेखि प्रदान गर्न थालिएको हो ?
विश्वकै पहिलो तैरने सहर कुन देशले निर्माण गर्ने भएको छ ?
इन्द्र सरोवर ताल कहाँ पर्छ ?
बुटवलस्थित मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास कहिले भएको हो ?