Chapter:

Current-Affairs-2078

नेपालले भारतीय ऊर्जा बजारबाट प्रतिस्पर्धी दरमा विद्युत् खरिद गर्न कहिलेदेखि सुरु गरेको हो ?


 विक्रम संवत् २०७८ वैशाख १९ ।
– सम्झौताका आधारमा मूल्य निर्धारण गरी भारतबाट विद्युत् किन्ने गरेकोमा नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा बजारबाट डे अहेड विधिअनुरूप प्रतिस्पर्धी दरमा सोझै विद्युत् खरिद गर्न सुरु गरेको ।
– यो एक दिनअघि नै खरिद र बिक्रीदर अनि परिमाण सुनिश्चित हुने (डे अहेड) बजार हो ।
– प्राधिकरणले पहिलो दिन वैशाख १८ गते राति १२ः०० बजे दुई सयदे....Show More