Login to ask a question from Current Affairs 2078

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (नेसनल आईसीटी डे) कहिले मनाउने गरिन्छ ?


 मे २ ।
(चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०७८ को नारा– समृद्ध नेपालको आधार : सूचना तथा सञ्चार प्रविधिको विस्तार रहेको ।)

Previous Question Next Question
🔗

Similar Questions

From Current Affairs 2078 · General Knowledge Theoritical

View All
WhatsApp