Login to ask a question from Current Affairs 2078

छैटौँ राष्ट्रिय कृषि गणना (२०६८/६९)को नतिजा कहिले सार्वजनिक गरियो ?


 वि सं २०७० पुस ९ गते
– छैटौँ राष्ट्रिय कृषि गणनाअनुसार कृषक परिवारको चलनमा रहेको जग्गाको क्षेत्रफल २५ लाख २५ हजार हेक्टर रहेको सो क्षेत्रफल दस वर्षअघिको तुलनामा एक लाख २९ हजार हेक्टरले कम हो ।

Previous Question Next Question
🔗

Similar Questions

From Current Affairs 2078 · General Knowledge Theoritical

View All
WhatsApp