Chapter:

Current-Affairs-2078

महिला र पुरुषबीच समानता कायम गर्न सार्वजनिक साधन स्रोतको न्यायोचित विनियोजन गर्ने प्रकृतिको बजेटलाई के भनी चिनिन्छ ?


 लैङ्गिक बजेट
– नेपालमा आ व २०६४/६५ देखि लैङ्गिक बजेट लागू गरिएको ।
– महिला र पुरुषबीच समानता कायम गर्न सहयोग पु-याउनु, बजेट कार्यक्रम र आयोजनाबाट महिलाको क्षमता अभिवृद्धि गर्नु, महिला र पुरुषका भिन्न–भिन्न आवश्यकतालाई भिन्न–भिन्न प्रकारले सम्बोधन गर्नु, आयोजना चक्रका सबै प्रक्रियामा महिलाको सक्रिय एवं सार्थक सहभागिता गराउनु, लाभको बाँडफाँटमा महिलाको हिस्सा व....Show More