Theory
नेपालमा विद्युत् तथा ऊर्जा सङ्ग्रहालय कहाँ रहेको छ ?
From Current Affairs 2078 · General Knowledge Theoritical
नेपालमा विद्युत् तथा ऊर्जा सङ्ग्रहालय कहाँ रहेको छ ?
पेन इन्टरनेसनलको स्थापना कहिले भएको हो ?
नेपालमा बर्सेनि नयाँ वर्षको पहिलो सप्ताहलाई ‘वन्यजन्तु सप्ताह’ का रूपमा कहिलेदेखि मनाउँदै आइएको छ ?
नेपाल पहिलोपटक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा कहिले सहभागी भएको हो ?
रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा सुक्खा बन्दरगाहको शिलान्यास कहिले गरिएको हो ?
बुटवलस्थित मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास कहिले भएको हो ?
असंलग्न आन्दोलनको प्रथम शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?
स्काइल्याब भन्नाले के बुझिन्छ ?