Chapter:

Current-Affairs-2078

असंलग्न आन्दोलनको प्रथम शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?


 सन् १९६१ सेप्टेम्बर १–६, बेलग्रेड (युगोस्लाभिया)
– यसको १९औँ सम्मेलन सन् २०१९ अक्टोबर २५–२६ सम्म अजरवैजानको बाकुमा सम्पन्न भएको ।
– हाल यस संस्थाका सदस्य राष्ट्रको सङ्ख्या १२० रहेको । त्यसैगरी १७ पर्यवेक्षक राष्ट्र र १० पर्यवेक्षक संस्था रहेका छन् ।

Show More