Theory
नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को उपाधि कसले जित्यो ?
From Current Affairs 2078 · General Knowledge Theoritical
नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को उपाधि कसले जित्यो ?
बीपी राजमार्ग कुन देशको सहयोगमा निर्माण भएको हो ?
नेपालमा सामाजिक सुधार ऐन कहिलेदेखि लागू भएको हो ?
म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङसाङ सुकीलाई म्यानमारको सैनिक सरकारले कति वर्षको जेल सजाय तोकेको हो ?
सन् २०२१ को चिकित्सातर्फको नोबेल पुरस्कार कसलाई प्रदान गरियो ?
नेपालमा मन्ट्रियल सन्धि १९९९ कहिलेदेखि लागू भएको हो ?
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमई)को पहिलो महिला प्रमुख को हुन् ?
मिस इको नेपाल २०२२ को उपाधि जित्ने युवती को हुन् ?