Chapter:

Current-Affairs-2078

एफटीटीएचको पूरा रूप के हो ?


 फाइबर टू द होम
– नेपाल टेलिकमले दु्रतगतिको इन्टरनेट सेवा (एफटीटीएच)को शुभारम्भ २०७६ भदौ २३ गते रुपन्देही जिल्लाको गैडहवा गाउँपणलिकास्थित सूर्यपुरा बजारमा गरेको ।
– एफटीटीएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पु¥याई ट्रिपल प्ले अर्थात् भ्वाइस, उच्च गतिको इन्टरनेट र भिडियो सेवा प्रदान गर्न
सकिने जनाइएको ।

Show More