Theory
नेपाल–भारत सम्बन्धको समग्र पक्षको अध्ययन र पुनरवलोकनका लागि सुझाव दिन गठित दुवै मुलुकका विज्ञ सम्मिलित प्रबुद्ध सम…
From Current Affairs 2078 · General Knowledge Theoritical
नेपाल–भारत सम्बन्धको समग्र पक्षको अध्ययन र पुनरवलोकनका लागि सुझाव दिन गठित दुवै मुलुकका विज्ञ सम्मिलित प्रबुद्ध सम…
वि सं २०७८ पुसमा काठमाडौँमा सम्पन्न नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनले अध्यक्षमा कसलाई चयन गरेको हो ?
नेपाललाई कहिलेसम्ममा डिजिटल नेपाल बनाउने घोषणा गरिएको छ ?
२०६८ सालको जनगणनाअनुसार नेपालको साक्षरता प्रतिशत कति रहेको छ ?
पोइन्ट फोर प्रोग्राम केसँग सम्बन्धित छ ?
देशभरको घटना दर्तालाई लक्षित गरी सरकारले केन्द्रीय पञ्जीकरण विभागको स्थापना गरी औपचारिक सुरुवात कहिले ग-यो ?
लैङ्गिक उत्तरदायी बजेट सुरु गर्ने राष्ट्र कुन हो ?
नेपालको कुन संस्थालाई मानित विश्वविद्यालय (डिम्ड युनिभर्सिटी) बनाउनेगरी प्रारम्भिक कार्य अघि बढाइएको छ ?