Chapter:

Current-Affairs-2078

विन्टर ओलम्पिक–२०२२ को आयोजक राष्ट्र कुन हो ?


 चीन (बेइजिङ)
– मिति: २०२२ फेब्रुअरी ४–२०
– खेलाडी: २८७१
– पुरुष: १५८१
– महिला: १२९०
– सहभागी राष्ट्र : ९१
– संलग्न खेल सङ्ख्या : ७ (इभेन्ट्स :१०९)
– अमेरिका, बेलायत, अस्ट्रेलिया र क्यानाडाले बेइजिङ ओलम्पिकमा आफ्ना खेलाडी पठाए पनि कूटनीतिक बहिष्कार गरेका ।
– कूटनीतिक बहिष्कार घोषणा नगरे पनि जापानले यो ओलम्पिकमा कुनै पनि उच्च अधिकारी नपठाएको ।
– शीत र ....Show More