बाघ संरक्षणमा उत्कृष्ट कार्य गरेबापत अन्तर्राष्ट्रिय संरक्षण पुरस्कार प्राप्त गर्ने नेपालको राष्ट्रिय निकुञ्ज कुन हो ?
बर्दिया राष्ट्रिय निकुञ्ज
– विश्वमै दुर्लभ मानिएको पाटेबाघको संरक्षण गर्दै बाघको सङ्ख्या दोब्बर वृद्धि गरेको भन्दै सो निकुञ्ज
पुरस्कृत भएको ।
– सो पुरस्कार सन् २०२२ को सेप्टेम्बरमा रुसमा आयोजित दोस्रो बाघ सम्मेलनका अवसरमा प्रदान गरिने ।
– संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम, विश्व वन्यजन्तु संरक्षण कोषलगायतका विश्वभर संरक्षणका क्षेत्रमा काम गर्ने नौवटा अà¤....
Show More
बर्दिया राष्ट्रिय निकुञ्ज
– विश्वमै दुर्लभ मानिएको पाटेबाघको संरक्षण गर्दै बाघको सङ्ख्या दोब्बर वृद्धि गरेको भन्दै सो निकुञ्ज
पुरस्कृत भएको ।
– सो पुरस्कार सन् २०२२ को सेप्टेम्बरमा रुसमा आयोजित दोस्रो बाघ सम्मेलनका अवसरमा प्रदान गरिने ।
– संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम, विश्व वन्यजन्तु संरक्षण कोषलगायतका विश्वभर संरक्षणका क्षेत्रमा काम गर्ने नौवटा अन्तर्राष्ट्रिय संस्थाको समूहले बर्दिया राष्ट्रिय निकुञ्जलाई सो पुरस्कार प्रदान गरेको ।
– सन् २००९ मा बर्दियामा बाघको सङ्ख्या १८ थियो भने सन् २०१८ को बाघको गणनामा ८७ वटा बाघ रेकर्ड
गरिएका थिए ।
– सन् २०१० मा रुसको सेन्ट पिटस्वर्गमा बाघ पाइने देशको पहिलो बाघ सम्मेलनमा नेपालले प्रतिबद्धता गरेअनुसार बाघको सङ्ख्या सन् २०२२ सम्म दोब्बर हुने स्थिति देखिएको ।
– सन् २००९ मा नेपालमा बाघको सङ्ख्या १२१ रहेको थियो ।
– सन् २०१८ को बाघ गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दियामा ८७, बाँकेमा २१, पर्सामा १८ र शुक्लाफाँटा रा नि मा १६ गरी कुल २३५ वटा पाटेबाघ रेकर्ड गरिएका ।
show less