Chapter:

Current-Affairs-2078

नेपालमा शहीद दिवस कहिले मनाइन्छ ?


 माघ १६
– प्रजातन्त्र स्थापना एवं पुनस्र्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी हरेक वर्ष माघ १६ का दिन शहीद दिवस मनाउने गरिएको ।
– त्यस्तै माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाइँदै आएको ।

Show More