Theory
सन् २०२१ नोभेम्बरमा लन्डनमा आयोजित द रिमेम्वरेन्स सन्डे समारोह केसँग सम्बन्धित छ ?
From Current Affairs 2078 · General Knowledge Theoritical
सन् २०२१ नोभेम्बरमा लन्डनमा आयोजित द रिमेम्वरेन्स सन्डे समारोह केसँग सम्बन्धित छ ?
समसुद्दिन ईलियसले नेपाल उपत्यकामा कहिले र कस्को पालामा आक्रमण गरेका थिए ?
सबैभन्दा छिटो सगरमाथाको आरोहण गरी कीर्तिमान कायम गर्ने महिला आरोही को हुन् ?
‘विजार्ड अफ नर्थ’ भनी क्यानाडाका सर वाल्टर स्कटलाई चिनिन्छ भने ‘अङ्कल हो’ भनी कसलाई चिनिन्छ ?
मेरो कित्ता प्रणालीको शुभारम्भ कहिले गरिएको हो ?
हाल नेपाललगायतका क्षेत्रमा रहेको प्राचीन सागरलाई के नामले चिनिन्थ्यो ?
युरोपकै पहिलो महिला बहुमत संसद्युक्त मुलुक कुन हो ?
हिमालपारिको जिल्ला मुस्ताङमा तीन दशकयताकै ठूलो हिमपहिरो कहिले गयो ?