Chapter:

Current-Affairs-2078

सबैभन्दा छिटो सगरमाथाको आरोहण गरी कीर्तिमान कायम गर्ने महिला आरोही को हुन् ?


 साङ यी हङ (हङकङ), सन् २०२१ मे २३
– उनले २५ घण्टा ५० मिनेटमा सो आरोहण पूरा गरेकी ।
– यसअघि यो कीर्तिमान फुन्जो झ्याङ्जु लामा (३९ घण्टा ६ मिनेट)को नाममा रहेको । उनले सन् २०१९ मे १५ मा सो आरोहण गरेकी ।

Show More