Theory
सार्कमा हालसम्म कति महिला महासचिव नियुक्त भएका छन् ?
From Current Affairs 2078 · General Knowledge Theoritical
सार्कमा हालसम्म कति महिला महासचिव नियुक्त भएका छन् ?
नेपालको प्राचिन लिपी भनेर चिनिने लिपी कुन हो ?
वि सं २०७८ माघ १७ को मन्त्रिपरिषद् बैठकले खुला विश्वविद्यालयको उपकुलपतिमा कसलाई नियुक्त गर्ने निर्णय गरेको हो ?
विश्वका आर्थिक रूपमा सम्पन्न २० ठूला देश सम्मिलित समूह जी–२० को सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?
चार वेदअन्तर्गत कुन–कुन वेद पर्छन् ?
उत्तरी ध्रुव पत्ता लगाउने रोबर्ट पियरी (अमेरिका) हुन् भने दक्षिणी ध्रुव पत्ता लगाउने को हुन् ?
‘लस्ट इन ट्रान्जिसनु’ नामक कृतिका लेखक को हुन् ?
पारवहनका लागि नेपाली रेलले वीरगन्ज र विराटनगरदेखि कोलकाता÷हर्दियासम्म रेल सेवा दिन सक्नेसम्बन्धी सम्झौतामा कहिले …