Theory
नेपालको संविधानअनुसार माध्यमिक तहको विद्यालय व्यवस्थापन गर्ने एकल अधिकार कुन तहलाई दिइएको छ ?
From Current Affairs 2078 · General Knowledge Theoritical
नेपालको संविधानअनुसार माध्यमिक तहको विद्यालय व्यवस्थापन गर्ने एकल अधिकार कुन तहलाई दिइएको छ ?
नेपालमा सर्वप्रथम कागजी मुद्रा कहिलेदेखि प्रचलनमा ल्याइएको हो ?
दधिची भन्नाले दानी एवं त्यागी बुझिन्छ भने भगीरथ भन्नाले के बुझिन्छ ?
एक वडा, एक कालोपत्रे सडक योजना ल्याउने स्थानीय तह कुन हो ?
नेपाल र बङ्गलादेशबीच द्विपक्षीय इनर्जी–कोअपरेसन सम्बन्धी समझदारी–पत्र (एमओयू)मा हस्ताक्षर कहिले भएको हो ?
विश्व मौसम सङ्गठनका अनुसार सामान्यतया कति अवधिको औसत मौसमी अवस्थालाई जलवायु भनिन्छ ?
पेगासस भन्नाले के बुझिन्छ ?
मुलुककै जेठो ‘राष्ट्रिय सङ्ग्रहालय’ कहाँ रहेको छ ?