Chapter:

Current-Affairs-2078

विद्युतीय राहदानीको परीक्षण वितरणको थालनी कहिलेदेखि गर्ने निर्णय भएको हो ?


 वि सं २०७८ मङ्सिर १
– सन् २०२२ को सुरुवातसँगै नेपालमा औपचारिक रूपमा प्रचलनमा ल्याउन लागिएको विद्युतीय राहदानीको तयारी स्वरूप परीक्षण वितरण सुरु गरिएको राहदानी विभागले जनाएको ।
– विभागका अनुसार मङ्सिर १ गतेदेखि केही हप्ता विभागबाटै वितरण गरिने र सोपश्चात् प्रदेश तथा जिल्लास्तरमा विद्युतीय राहदानी वितरण गर्ने योजना रहेको ।
– गत वर्षको सेप्टेम्बर महिनामा फ्र....Show More