Chapter:

Current-Affairs-2078

भारतको प्रतिष्ठित पद्मश्री पुरस्कारबाट सन् २०२१ मा सम्मानित हुनुहुने भारतका नेपालीभाषी साहित्यकार को हुन् ?


 लीलबहादुर क्षेत्री
– भारतको आसाम राज्यस्थित गुवाहटीमा बस्दै आएका नेपाली भाषाका साहित्यकार लीलबहादुर क्षेत्रीलाई भारतका राष्ट्रपति रामनाथ कोविन्दद्वारा सन् २०२१ नोभेम्बर ८ मा सो सम्मान
प्रदान गरिएको ।
– आख्यानकार, नाटककार, निबन्धकार, समालोचकका रूपमा समेत चर्चित क्षेत्रीको नेपाली भाषा साहित्यमा ठूलो योगदान रहेको ।
– उनले लेखेको उपन्यास ‘बसाइँ’ नेपालक....Show More