Theory
जडीबुटीको गुण, रोेगमा उपयोगिताबारेमा उल्लिखित ग्रन्थ ‘निघन्टु’को प्रथम संस्करण कहिले प्रकाशित भएको थियो ?
From Current Affairs 2078 · General Knowledge Theoritical
जडीबुटीको गुण, रोेगमा उपयोगिताबारेमा उल्लिखित ग्रन्थ ‘निघन्टु’को प्रथम संस्करण कहिले प्रकाशित भएको थियो ?
विश्व अहिंसा दिवस कहिले मनाउने गरिन्छ ?
मानव निर्मित पहिलो तìव कुनलाई मानिन्छ ?
मानव मुटु प्रत्यारोपण गर्ने प्रथम चिकित्सक को हुन् ?
बुद्ध थिम पार्क कुन देशमा निर्माण गरिने भएको छ ?
नेपाल विज्ञापन सङ्घद्वारा विज्ञापन दिवस कहिले मनाइयो ?
युरो मुद्रालाई कहिलेदेखि प्रचलनमा ल्याइएको हो ?
राष्ट्र बैङ्कमा पहिलो महिला डेपुटी गभर्नरका रूपमा नियुक्त हुने महिला को हुन् ?