Login to ask a question from Current Affairs 2078

राष्ट्र बैङ्कमा पहिलो महिला डेपुटी गभर्नरका रूपमा नियुक्त हुने महिला को हुन् ?


 निलम तिम्सिना ढुङ्गाना
– वि सं २०७७ फागुन २५ को मन्त्रिपरिषद् बैठकले राष्ट्र बैङ्कमा निलम तिम्सिना ढुङ्गाना र बमबहादुर मिश्रलाई डेपुटी गभर्नरका रूपमा नियुक्त गर्ने निर्णय गरेको हो ।
– राष्ट्र बैङ्कमा दुई जना डेपुटी गभर्नर हुने व्यवस्था रहेको छ ।

Previous Question Next Question
🔗

Similar Questions

From Current Affairs 2078 · General Knowledge Theoritical

View All
WhatsApp