Theory
स्वास्थ्य क्षेत्रमा कार्य गर्ने नेपालको कुन निकायले अन्तर्राष्ट्रिय गुणस्तरको मान्यता (आईएसओ ः १५८१९ः२०१२) प्राप्त गरेको…
From Current Affairs 2078 · General Knowledge Theoritical
स्वास्थ्य क्षेत्रमा कार्य गर्ने नेपालको कुन निकायले अन्तर्राष्ट्रिय गुणस्तरको मान्यता (आईएसओ ः १५८१९ः२०१२) प्राप्त गरेको…
पृथ्वी प्रज्ञा पुरस्कार पाउने प्रथम साहित्यकार को हुन् ?
सार्कको नीति तर्जुमा गर्ने कार्य कुन अङ्गले गर्छ ?
क्षेत्रफलका हिसाबले दोस्रो ठूलो महादेश अफ्रिका हो भने तेस्रो ठूलो महादेश कुन हो ?
सवारीसाधनको धूँवाको मात्रा नाप्ने इकाइ एचएसयुको पूरा रूप के हो ?
नेपाल टेलिकमले भ्वाइस ओभर लङ टर्म इभोलुसन (भीओएलटीई) सेवाको व्यावसायिक सुरुवात
जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता अनुमोदन गर्ने प्रथम सार्क राष्ट्र कुन हो ?
नेपालको इतिहासमा कुन काललाई पहिलो अभिलेखीकृत शासनकाल मानिन्छ ?