Theory
रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा सुक्खा बन्दरगाहको शिलान्यास कहिले गरिएको हो ?
From Current Affairs 2078 · General Knowledge Theoritical
रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा सुक्खा बन्दरगाहको शिलान्यास कहिले गरिएको हो ?
सरकारले सवारीचालक अनुमति–पत्र (लाइसेन्स)मा ‘स्मार्टकार्ड’को व्यवस्था कहिलेदेखि गरेको हो ?
सरकारद्वारा प्रत्येक वर्ष प्रदान गरिने राष्ट्रिय प्रतिभा पुरस्कारबाट यस वर्ष (२०७८ मा) कसलाई सम्मान गरियो ?
‘स्मार्ट गोरखापत्र–२०१८’को औपचारिक शुभारम्भ कहिले गरिएको हो ?
विश्वकै सबैभन्दा अग्लो जिराफ कहाँ रहेको छ ?
कुन पुरस्कारलाई वैकल्पिक नोबेल पुरस्कार भनेर पनि चिनिन्छ ?
नेपाल प्रज्ञा प्रतिष्ठानबाट ‘अमरकोश’को प्रथम संस्करण कहिले प्रकाशित भएको हो ?
मदर टेरेसाको जन्म कहिले र कहाँ भएको हो ?