Login to ask a question from Current Affairs 2078

विश्वकै सबैभन्दा अग्लो जिराफ कहाँ रहेको छ ?


 अस्टे«लिया
– अस्टे«लियाको किन्सल्यान्डस्थित चिडियाखानामा रहेको सो जिराफ विश्वकै सबैभन्दा अग्लो भएको गिनिज वल्र्ड रेकर्डद्वारा घोषणा (सन् २०२० अगस्ट) गरेको ।
– सो जिराफको उचाइ १८ फिट ८ इन्च रहेको ।

Previous Question Next Question
🔗

Similar Questions

From Current Affairs 2078 · General Knowledge Theoritical

View All
WhatsApp