Theory
नेपालमा आयुर्वेदिक औषधि उत्पादन गर्ने एक मात्र सरकारी निकाय कुन हो ?
From Current Affairs 2078 · General Knowledge Theoritical
नेपालमा आयुर्वेदिक औषधि उत्पादन गर्ने एक मात्र सरकारी निकाय कुन हो ?
व्यापार व्यवसायसँग सम्बन्धित ‘एमएफएन’ को पूरा रूप के हो ?
सूर्यदेखि पृथ्वी कति किलोमिटर टाढा रहेको छ ?
एक वडा, एक कालोपत्रे सडकको योजना ल्याउने स्थानीय तह कुन हो ?
सरकारले सवारीचालक अनुमति–पत्र (लाइसेन्स)मा ‘स्मार्टकार्ड’को व्यवस्था कहिलेदेखि गरेको हो ?
विश्व कम्प्युटर साक्षरता दिवस कहिले मनाइन्छ ?
सार्कमा हालसम्म कति महिला महासचिव नियुक्त भएका छन् ?
नेपालमा सर्वप्रथम स्थापना भएको औद्योगिक क्षेत्र कुन हो ?